शहरी ट्राफिक व्यवस्थापनमा राज्यमन्त्री मानन्धरको चासो « Khabarhub

शहरी ट्राफिक व्यवस्थापनमा राज्यमन्त्री मानन्धरको चासो


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले शहरी ट्राफिक व्यवस्थापनमा चासो देखाएका छन् ।

उनले काठमाडौं उपत्यकामा हुने जाम र सवारी अस्तव्यस्ततालाई व्यवस्थापन गर्न सहयाेग हुने हेतुले ट्राफिक प्रहरीलाई विभिन्न ट्राफिक सामग्री हस्तान्तरण गरेका हुन् ।

उनले महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकाललाई २ वटा माइक र स्टप बोर्ड २ सय थान हस्तान्तरण गरेका छन् ।

मन्त्री मानन्धरले ट्राफिक प्रहरीलाई हन्तान्तरण गरिएका सामग्रीहरले ट्राफिक व्यवस्थापनका लागि सहयोग पुग्ने अपेक्षा लिए ।
उनले शुरुमा सिंहदरबार र बानेश्वरमा परीक्षणका रुपमा उक्त सामग्रीहरु प्रयोग गरिने जानकारी दिए ।

ट्राफिकलाई प्राप्त सामग्रीहरुको भरपुर उपयोग गर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख ढकालले बताए ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  ७ : ५९ बजे

प्रहरी महानिरीक्षक कार्की स्वदेश फर्किए

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्की संगठित अपराधसम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा

विश्वकै चर्चित युट्युबर मिस्टर बिस्टले गरे विवाह

काठमाडौं– विश्वकै सर्वाधिक लोकप्रिय युट्युबर जिमी डोनाल्डसन (मिस्टर बिस्ट) अब

‘युवाको आक्रोशको गलत फाइदा नउठाइयोस्’- छात्र आन्दोलनबारे प्रीति जिन्टाको चिन्ता

काठमाडौं– दिल्लीको जन्तर–मन्तरमा जारी छात्र आन्दोलनकाबीच बलिउड अभिनेत्री प्रीति जिन्टाले

प्रदेशको सत्ताबारे सहमति खोज्न छुट्टाछुट्टै छलफल गर्दै प्रचण्ड-ओली

काठमाडौं– प्रदेशको सत्ता समीकरण अगाडि बढाउन नेपाली कम्युनिस्ट पार्टीका संयोजक

समितिले थाल्यो कानुन कार्यान्वयन अवस्थाको अध्ययन

काठमाडौं- राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले हाल कार्यान्वयनमा रहेका विभिन्न ऐन