फ्रेड्सबिरुद्ध एपीएफ ५ – २ ले विजयी « Khabarhub

फ्रेड्सबिरुद्ध एपीएफ ५ – २ ले विजयी


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एपीएफ क्लबले फ्रेन्ड्स क्लबविरुद्ध ५ – २ को शानदार जित निकालेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलमा एपीएफले फ्रेन्ड्सलाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।

एपीएफको जीतसँगै फ्रेण्ड्सको शीर्ष ६ मा रहने सम्भावना लगभग टरेको छ । एपीएफको जितमा आशिष लामा र प्रविन स्याङतेनले २/२ गोल गरे भने कप्तान टोप बहादुर बिष्टले एक गोल गरे ।

फ्रेन्ड्सका विश्व अधिकारी र फिलिपे डी सौजाले एक/एक गोल फर्काए । जीतसँगै एपीएफले १२ खेलबाट ८ अंक जोडेको छ ।

एपीएफ पुछारबाट दोस्रो स्थानमा रहेको छ । फ्रेन्ड्स क्लव भने १२ खेलबाट १४ अंक जोडेर लिगको नवौं स्थानमा छ ।

 

 

 

 

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  १२ : ०५ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट