त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगलागी नियन्त्रणमा « Khabarhub

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगलागी नियन्त्रणमा


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार साँझ लागेको आगाे नियन्त्रणमा आएको छ ।

विमानस्थलको डिपार्चर टर्मिनल भवनमा रहेको कफीसपमा ‘विद्युत सर्ट’ हुँदा आगलागी भएको विमानस्थल स्रोतले जनाएको हो ।

कफिसपबाट शुरु भएको आगोले भिषण रुप लिएपछि यात्रु कक्षमा रहेका यात्रुहरुबीच कोलाहल मच्चिएको थियो । आगलागीपछि त्यहाँ रहेका सबै यात्रुलाई सुरक्षित स्थानमा सािरएको थियो ।

विमानस्थल प्रमुख देवेन्द्र केसीले आगो नियन्त्रमा लिइसकिएको खबरहबलाई जानकारी दिए ।

प्रहरी तथा विमानस्थलको बारूण यन्त्रले आगो नियन्त्रणमा लिएका हुन् । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ८ : ३७ बजे

धर्मेन्द्र प्रधानको रजीनामापछि कांग्रेस नेताको टिप्पणी- ‘अ डे लेट एन्ड अ डलर सर्ट’

काठमाडौं- भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा आएलगत्तै प्रमुख प्रतिपक्षी

मुगुको कार्मारोङमा पहिरो : तीन वर्षीय बालकको मृत्यु

मुगु– मुगुको कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा गएको पहिरोमा परी एक

धर्मेन्द्र प्रधानको राजीनामालाई सोनम वाङ्चुकले भने- लोकतन्त्रको जित

काठमाडौं- सामाजिक अभियान्ता सोनम वाङचुकले भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

डा. केसीको उपचारमा स्वास्थ्यमन्त्रीको चासो, व्यवस्थापन प्रभावकारी बनाउन निर्देशन

काठमाडौं– २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल

धर्मेन्द्रको राजीनामापछि जन्तर मन्तरमा उत्साह, कक्रोच नेताले के भने ?

नयाँ दिल्ली– भारतीय ​शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामालाई लिएर कक्रोच