प्रभु बैंकद्वारा अछाममा स्वास्थ्य सामग्रीसहित राहत वितरण « Khabarhub

प्रभु बैंकद्वारा अछाममा स्वास्थ्य सामग्रीसहित राहत वितरण


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम– प्रभु बैंकले सुदुरपश्चिमको अछाममा स्वास्थ्य सामग्री लगायत राहत सामग्री वितरण गरेको छ ।

अछाममा औषधि तथा खाद्य समाग्रीको अभाव हुन नदिन बैंकले समाजिक उत्तरदायित्व अन्तरगत राहत समाग्री वितरण गरेको प्रभु बैंक अछाममा कार्यरत कर्मचारी गणेश भण्डारीले बताए ।

अछामबाट ठूलो संख्यामा रोजगारीका लागि भारत गएकाहरु फर्किएपछि कोरोना संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखेर बैैंकले स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

अछाममा पर्याप्त औषधी नभएको, चिकित्सकसँगै खाद्य सामाग्रीको समेत अभाव रहेको स्थानीयले बताउँदै आएका छन् ।

बैंकले आफ्नो संस्थागत नीति अन्तगर्त प्रत्येक जिल्लामा राहत तथा आवश्यक सहयोगलाई निरन्तरता दिँदै आएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  १० : ०९ बजे

यी मुख्य चार क्षेत्रमा सुधारसहित अर्थमन्त्रीले ल्याए ७ प्रतिशत आर्थिक वृद्धिको खाका

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको वर्तमान आर्थिक अवस्थाबारे ७६

अर्थमन्त्रीको निष्कर्ष : वितरणमुखी अतिवाद र फितलो कार्यान्वयनले अर्थतन्त्रलाई अनुत्पादक चक्रमा फसायो

काठमाडौं– सरकारले ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र’ सार्वजनिक गरेको छ। अर्थमन्त्री

समातियो नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह, यसअघि पटके अपराधमा मुछिएका नै संलग्न

काठमाडौं– नक्कली मुद्रा जस्तो देखिने कागज प्रयोग गरी सर्वसाधारणलाई ठगी

साहित्यकार खगिन्द्रा खुसीलाई ‘रूपान्तरण राष्ट्रिय आख्यान पुरस्कार’  

काठमाडौं‍– तेस्रो आँखा साहित्यिक समूहको आयोजनामा काठमाडौँको मध्य बानेश्वरमा एक

सार्वजनिक जग्गाको बहानामा गरिबमाथि धरपकड गर्ने सरकारसँगै छैन हदभन्दा बढी लिनेको तथ्यांक

काठमाडौं– शनिबारदेखि देशका केही ठाउँमा सार्वजनिक जग्गा अतिक्रमण गरेकाहरूको बस्ती