अभ्यासबाट फर्किएका खेलाडी र प्रशिक्षक पुनः १४ दिन आइसोलेसनमा « Khabarhub

अभ्यासबाट फर्किएका खेलाडी र प्रशिक्षक पुनः १४ दिन आइसोलेसनमा


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नोबेल कोरोना भाइरस (कोभिड १९) को जोखिमबाट मुक्त हुँदै गएको जर्मनले खेलकुद गतिविधिका लागि अनुमति दिएको एक हप्तापछि बुन्डेसलिगा २ को एक क्लबका सबै खेलाडीलाई आइसोलेसनमा राखिएको छ ।

जर्मनको दोस्रो डिभिजन क्लब डाएनामो रेस्डनको पुरा टिमलाई आइसोलेसनमा राखिएको छ । दुई जना खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएपछि रेस्डनका सम्पूर्ण खेलाडिसहित प्रशिक्षकलाई दुई हप्ताका लागि आइसोलेसनमा राखिएको बीबीसीले उल्लेख गरेको छ ।

बुन्डेसलिगाका शीर्ष दुई लिग मे १६ देखि शुरु गर्ने तयारी भइरहेको थियो । कोरोना भाइरसका कारण रोकिएका लिगमध्ये पुनरागमन गर्ने पहिलो युरोपिन लिग पनि बुन्डेसलिगा नै हो ।

जर्मन फुटबल एसोसियसन (डिएफएल) ले लिग कडा स्वास्थ्य निगानिकाबीच शूरु हुने र आवश्यक पर्दा खेलाडीहरुको कोरोना परिक्षण गरिने बताएको छ । यस्तै, लिग भने दर्शक विना सुरू हुनेछ । खेल निर्देशिकामा खेलको दिन रंगशालामा ३ सय जनाभन्दा बढी हुन छैनन् । मार्च १३ देखि रोकिएको लिग आउँदो आइतबारबाट सुरू हुँदैछ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १० : २२ बजे

गोसाइँकुण्ड गएका तनहुँका चार जना परिवारको सम्पर्कमा

तनहुँ – तनहुँको भिमादबाट गोसाइँकुण्ड तीर्थयात्राका लागि गएका चार जना

रसुवाको बाढी : १३६ घाइतेमध्ये ४८ उपचारपछि घर फर्किए

काठमाडाैं – रसुवामा आएको आकस्मिक बाढीबाट प्रभावित भई विभिन्न स्वास्थ्य

भोटेकोशी बाढी : कास्कीका १४ जना सम्पर्कविहीन

गण्डकी – रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा कास्कीका

प्रभावित क्षेत्र पुगेर फर्किएपछि प्रधानमन्त्रीले भने : सबै संयन्त्र पूर्ण क्षमतामा परिचालित छन्

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नुवाकोट पुगेर बाढीपहिरो प्रभावित

विपद् व्यवस्थापनमा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने

काठमाडौं– विपद् व्यवस्थापनमा खटिने सुरक्षाकर्मीले दैनिक खाजा खर्च र प्रोत्साहन