धनुषामा मध्यराति गोली हानी एक युवकको हत्या | Khabarhub Khabarhub

धनुषामा मध्यराति गोली हानी एक युवकको हत्या


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धनुषामा मंगलबार मध्यराति एक युवकको गोली हानी हत्या भएको छ ।

सबैला नगरपालिका ७ का २५ वर्षीय अरुण मण्डललाई मध्यराति घरबाहिर बोलाएर गोली हानी हत्या भएको हो ।

प्रदेश नं. २ का प्रहरी प्रमुख, डीआईजी धिरजप्रताप सिंहका अनुसार मण्डललाई घर छेउमा पोखरीको डिलमा लगेर गोली हानेको पाइएको छ ।

‘मण्डलको अज्ञात व्यक्तिले कन्चटमा गोली हानी हत्या गरेको पाइएको छ, घटनाको थप अनुसन्धान गरिरहेका छौं,’ डीआइजी सिंहले खबरहबसँग भने ।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  ८ : ४३ बजे

पहिलो ओभरमै नेपालले गुमायो भुर्तेलको विकेट

काठमाडौं – स्कटल्याण्डविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले पहिलो ओभरमा नै

स्कटल्यान्डले नेपाललाई दियो १९४ रनको लक्ष्य

काठमाडौं – स्कटल्याण्डमा जारी त्रिदेशीय टी–ट्वान्टी आई सिरिजको अन्तिम खेलमा

बिपी राजमार्गमा राति १० घण्टा यातायात सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक – बिपी राजमार्गमा भोलि शनिबार राति १२ः३० देखि बिहान

‘मिस्टर महानगर’का लागि ३८ जना खेलाडीबीच प्रतिस्पर्धा हुने

काठमाडौं – ‘मिस्टर महानगर’ शारीरिक सुगठन प्रतियोगिताका लागि ३८ जना

मोटरसाइकल र साइकल ठोक्किँदा तीनजनाको मृत्यु

सिरहा – सिरहा नगरपालिका–१८ लक्ष्मीनियास्थित हुलाकी सडक खण्डमा आज दिउँसो