लक्षणविहीन संक्रमितबाट पनि कोरोना भाइरस अन्यमा सर्छ : डब्ल्यूएचओ « Khabarhub

लक्षणविहीन संक्रमितबाट पनि कोरोना भाइरस अन्यमा सर्छ : डब्ल्यूएचओ


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले लक्षणविहीन संक्रमितबाट पनि कोरोना भाइरस अन्यमा सर्ने जनाएको छ ।

सोमबार मात्र डब्ल्युएचओले एसिम्प्टोम्याटिक केस (लक्षणविहीन) संक्रमितबाट कोरोनाको महामारी फैलिन सक्ने खतरा धेरै कम रहेको बताए पनि त्यसको २४ घण्टा नबित्दै अभिव्यक्ति सच्याएको हो ।

विश्व स्वास्थ्य संगठनले बिनालक्षणका संक्रमितहरुले पनि अन्यमा कोरोना सार्न सक्ने स्पष्ट पारेको छ ।

सामान्यरुपमा कोरोना भाइरसको संक्रमण ५ देखि ६ दिनसम्म देखिन्छ । तर कहिले काँही भने १४ दिनसम्म पनि लाग्न सक्ने डब्ल्यूएचओ जनाएको छ ।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  १० : ५१ बजे

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले