हिन्दी फिल्म ‘यारा’ को टिजर, एक दृश्यमा मरिष्का « Khabarhub

हिन्दी फिल्म ‘यारा’ को टिजर, एक दृश्यमा मरिष्का


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिन्दी फिल्म ‘यारा’ को टिजर सार्वजनिक गरिएको छ । धमाकेदार एक्सनसहितको टिजर युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

टिजरमा बलिउड अभिनेता विद्युत जामवाल, विजय बर्मा, श्रुति हसन लगायतको शीर्ष भूमिका रहेको छ । साथै फिल्म नेपालमा समेत छायांकन गरिएको छ ।

मित्रताको कथा भनिएको यो फिल्ममा नेपाली कलाकार मरिष्का पोखरेलको पनि अभिनय रहेको छ । टिजरमा भने उनलाई जम्मा एक सेकेन्ड स्पेस दिइएको छ ।

मरिष्काले सामाजिक सञ्जालमार्फत फिल्मको टिजर हेर्दा खुशी लागेको बताएकी छिन् । उनले लामो समयदेखि यो दिन हेर्न चाहेको पनि बताएकी छिन् ।

मरिष्काका अनुसार फिल्मका लागि उनले झण्डै ५ वर्षअघि अडिसन दिएकी थिइन् । त्यतिबेला उनले केही फेशन शोमा मात्र सहभागी जनाएकी थिइन् ।

यो फिल्मले आफ्नो करिअरलाई फाइदा पुर्‍याउने उनको विश्वास छ । फिल्ममा ४ साथीको कथा देख्न सकिनेछ ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ३ : १२ बजे

‘विवादित पात्रलाई जेन-जीको मञ्चमा किन ल्याइयो, सरकारले जवाफ दिनुपर्छ’

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले जेनजी सहिदहरूको स्मृति सभाको

रविले संसद्‍बाट भने : बाढीपीडितलाई गाली, साइबर बुलिङ र अपमान गर्ने अन्धसमर्थक रास्वपालाई चाहिँदैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

सरकार सुशासनको स्पिडमा दैडिन खोज्छ के नमिलेर हो, अदालतले झ्याप्-झ्याप् ब्रेक लगाइदिन्छ : रमेश प्रसाईं

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले जेन-जी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली

संसद्मा पुगेका प्रधानमन्त्रीलाई प्रश्न : गाह्रो भइसक्यो, ग्यास कहिले पाइन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन गर्दा

रविले सम्बोधन गर्दा संसद्मा देखिए प्रधानमन्त्री वालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन