बागलुङ प्रहरीले गर्‍यो ९५ केजी गाँजा नष्ट « Khabarhub

बागलुङ प्रहरीले गर्‍यो ९५ केजी गाँजा नष्ट


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- जिल्ला प्रहरी कार्यालय बागलुङले ९५ केजी गाँजा नष्ट गरेको छ ।

बागलुङको निसीखोला गाउँपालिकाका वडा नम्बर ४ का वडा अध्यक्ष सूर्यबहादुर घतीको घरबाट बरामद गरेको ८६ र सोही रात ढोरपाटन नगरपालिका–१ देबचोकको खाजा घरबाट बरामद गरेको ९ केजी गाँजा नष्ट गरिएको हो ।

प्रहरीले आफ्नै कार्यालय परिषरमा गाँजालाई जलाएर नष्ट गरेको हो ।

प्रहरीले अवैद्य रुपमा लागु औषध गाँजा लुकाई छिपाई राखेको, सेवन गरेको र बिक्री वितरण गरेको आरोपमा वडा अध्यक्षसहित १० जनालाई सोही दिन नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ६ : ३७ बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी