नेताहरुको द्वैध चरित्रकै कारण पार्टीमा समस्या : नेकपा प्रवक्ता श्रेष्ठ « Khabarhub

नेताहरुको द्वैध चरित्रकै कारण पार्टीमा समस्या : नेकपा प्रवक्ता श्रेष्ठ


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेताहरुको द्वैध चरित्रका कारण पार्टीमा समस्या आएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल (फेसबुक)मा प्रवक्ता श्रेष्ठले पार्टीको जनवादलाई सक्रिय बनाउँदै समस्याको समाधान गर्नु नै आजको मूल आवश्यकता भएको जनाएका छन् ।

उनले गतिरोध अन्त्यका लागि पार्टीमा सिधा छलफल आवश्यक रहेको औंल्याएका छन् ।

“पार्टीभित्रको अहिलेको एउटा समस्या सिधा र खुला छलफल गर्नुको सट्टाभित्र एउटा कुरा, बाहिर अर्को कुरा र एक ठाँउमा एउटा कुरा, अर्को ठाउँमा अर्का कुरा गर्ने प्रवृत्ति पनि हो । त्यसले समस्या समाधान गर्न सहयोग गर्दैन, बरु जटिल बनाउँछ ।” प्रवक्ता श्रेष्ठले लेखेका छन् ।

उनले लेखेको स्टाटस यस्तो छ –

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ३ : २३ बजे

ट्रम्पको आग्रहपछि युक्रेनका ऊर्जा केन्द्रमा आक्रमण रोक्ने रूसको संकेत

किएभ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै पक्षलाई  संयमता अपनाउन आह्वान

बाढी पीडितिबारे रास्वपाकै सांसद भन्छन् : सरकारले के गर्छ ? कहाँ जान्छ ? के भन्छ ? हेर्न बाँकी छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपक बोहराले भदौ १०

सिन्दुर जात्रा गर्दै सूर्यविनायक गणेशको रथारोहण

भक्तपुर– गणेश जन्मोत्सवको अवसरमा सूर्यविनायक मन्दिरमा सिन्दुर जात्रा र  रथारोहण

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन हुने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको  बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गको नागढुङ्गा–मुग्लिन

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

एजेन्सी– पश्चिमी जर्मनीमा डच सीमा नजिकै  विमान दुर्घटना हुँदा  तीन