ट्रमा सेन्टरका एक स्वास्थ्यकर्मीमा कोरोना, ४० कर्मचारीलाई क्वारेन्टाइनमा राखिँदै « Khabarhub

ट्रमा सेन्टरका एक स्वास्थ्यकर्मीमा कोरोना, ४० कर्मचारीलाई क्वारेन्टाइनमा राखिँदै


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय ट्रमा सेन्टरमा कार्यारत एकजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका निर्देशक सन्तोष पौडेलले एकजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

डा पौडेलका अनुसार अस्पतालमा कार्यरत हेल्थ असिस्टेन्टमा कोरोना पुष्टि भएको हो ।

संक्रमित कर्मचारी ४३ वर्षका पुरुष हुन् । अस्पतालको स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि अस्पतालमा कार्यारत ४० जनालाई क्वारेन्टाइनमा राख्न लागिएको डा पौडेलले खबरहबलाई बताए ।

‘हाम्रो अस्पतालका एकजना ४३ वर्षका पुरुष स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भयो,’ डा पौडेलले भने, ‘उहाँ हेल्थ असिस्टेन्ट हुन्, उहाँमा कोरोना पुष्टि भएपछि अस्पतालका ४० जना कर्मचारीलाई क्वारेन्टाइनमा राख्दै छौं ।’

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ३ : ५३ बजे

स्पेसएक्सले युक्रेनमा स्टारलिंकको सेवामा गर्‍यो सीमितता, सैन्य ड्रोन अभियान प्रभावित

एजेन्सी– अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले युक्रेनमा उपलब्ध गराउँदै आएको

कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा बुधबार काठमाडौंको

लोकदोहोरीबाट कांग्रेसको केन्द्रीय नेतृत्वसम्म, रिता थापामगर बनिन् केन्द्रीय सदस्य

काठमाडौं– लोकदोहोरी गीतमार्फत दर्शक तथा श्रोतामाझ परिचित गायिका रिता थापामगर

सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायमा

मनसुन पूर्णरूपमा बाहिरियो, दसैँमा मौसम घमाइलो हुने पूर्वानुमान

काठमाडौँ– यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । मौसम