हतियार साथी, बन्दुककै सिरानी « Khabarhub

हतियार साथी, बन्दुककै सिरानी


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिसका शोख अनेकन हुन्छ । केही सामान्य लाग्छ । केहीले चकित नै बनाउँछ । कोही पुरानो पैसाको, कोही हुलाक टिकटको त कोही चित्रकलाका पारखी हुन्छन् । उनीहरुको यस्तै शोखले कसैलाई त्रसित र भयवित पनि बनाउँछ । यस्तै एक मानिस छन् हतियारका शौखिन ।

हतियार राख्‍नु गैर कानूनी मानिन्छ। तर अमेरिकाको कोलोराडमा बस्‍ने मेल बर्नस्टिनले संसारमै सबैभन्दा धेरै हतियार संकलन गरेका छन्।

उनले यति धेरै हतियार संकलन गरेका राखेका छन् जुन एउटा सानो मुलुकसँग नहुन सक्छ। उनको हतियार सङ्ग्रहालय पेस्तोलदेखि ट्यांकसम्मका हतियार संग्रहित छन्।

उनले हतियारले भरिएको एउटा सङ्ग्रहालय नै तयार गरेका छन् जहाँ ठूला मिसाइल हतियार राखिएका छन्। यसको मूल्‍य १० मिलियन डलरभन्दा पनि धेरै पर्छ।

उनको यो सङ्ग्रहालय हेर्न प्रत्येक वर्ष हजारौ मानिस आउने गर्दछन्। उनले त्यहीबाट वार्षीक ६ लाख डलर कमाउने गर्दछन्।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  ९ : २६ बजे

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध : काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छ : मन्त्री रावल

 त्रिशूली– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

त्रिशूली ३ ‘ए’ सुरुङभित्र उद्धारकर्मी र फसेकाबीच संवाद, एकभन्दा बढी व्यक्तिको आवाज सुनियो

काठमाडौं– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण

समर ट्रान्सफरमा चेल्सीको कीर्तिमानी कारोबार: ३९ खेलाडी बाहिरिँदा उठ्यो ५० करोड पाउन्ड

लन्डन – सन् २०२२ मेमा रुसी उद्योगपति रोमन एब्रोमोभिचको स्वामित्व

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने

म्याग्दी– बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत