सरकारको मजदूर विरोधी नीति भन्दै ७ ट्रेड युनियनले गरे प्रदर्शन (फोटो फिचर) « Khabarhub

सरकारको मजदूर विरोधी नीति भन्दै ७ ट्रेड युनियनले गरे प्रदर्शन (फोटो फिचर)


२५ भदौ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विभिन्न सात ट्रेड युनियन महासंघहरुले कोभिड १९ को बहाना बनाएर सरकारले मजदूर विरोधी नीति लिएको भन्दै प्रदर्शन गरेका छन् ।

नेकपा क्रान्तिकारी माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ,जनता समाजवादी निकट समाजवादी ट्रेड युनियन महासंघलगायतका सात ट्रेड युनियन महासंघहरूले कोभिड-१९ को आतंक र राज्यद्वारा जारी लकडाउन/निषेधाज्ञाले रोजगारी कटौती, तलब सुविधाको कटौतीलगायतका मजदूर विरोधी नीति लिएको भन्दै प्रदर्शन गरेका छन्।

उनीहरुले उत्पीडित मजदूरको पक्षमा निर्णय लिन सरकारलाई खबरदारी समेत गरेका छन् ।

 

प्रकाशित मिति : २५ भदौ २०७७, बिहिबार  २ : १४ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको