चुनाव हारेपछि ट्रम्पको कठोर कदम, रक्षामन्त्री एस्पर बर्खास्त « Khabarhub

चुनाव हारेपछि ट्रम्पको कठोर कदम, रक्षामन्त्री एस्पर बर्खास्त


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षामन्त्री मार्क एस्परलाई हटाएका छन् ।

चुनाव हारेपछि ट्रम्पले एस्परलाई हटाएका हुन् । ट्रम्पले अन्तरिम रुपमा रक्षामन्त्रीको जिम्मेवारी राष्ट्रिय आतंकवाद नियन्त्रण केन्द्रका निर्देशक क्रिस्टोफर मिलरलाई दिएका छन् ।

यसअघि नै रक्षामन्त्रीको राजीनामा या बर्खास्तको अनुमान गरिएको थियो ।

निर्वाचन सकिना साथ उनको रक्षा मन्त्रालयबाट बहिर्गमनको चर्चा अमेरिकी मिडियाहरुमा भइरहेको थियो । ट्रम्पका नीतिमा पछिल्लो समय एस्पर असन्तुष्ट रहँदै आएको बताइएको थियो ।

 

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ६ : १७ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु