यी ३ राशीका युवती पाउने पुरुष भाग्यमानी ! « Khabarhub

यी ३ राशीका युवती पाउने पुरुष भाग्यमानी !


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

आफ्नो जीवनसाथीका बारेमा राम्रा वा नराम्रा बानि जान्ने सबै विवाहिताको चाहना हुन्छ ।

कतिपय अवस्थामा उनीहरुको राम्रो ब्यवहार वा पक्ष बुझ्न नसक्दा कहिलेकाहि सम्बन्धहरु टुट्न पनि सक्छ ।

यस्तोमा आफ्नो पार्टनरको राम्रो बानिका बारेमा जानि राख्नु उपयुक्त हुन्छ । अन्यथा सम्बन्ध टुटेपछि पछुताउनुको विकल्प हुदैन । राशी अनुसार वृष, सिंह र तुला राशिका युवतीहरु प्रेम, विवाह र सम्बन्ध निभाउन निकै माहिर हुन्छन् । त्यसैले यि राशिका युवतीसंग विवाह गर्ने पुरुषहरु निकै भाग्यमानि मानिन्छन् ।

वृष राशी

यदि कोहि युवतीको राशी वृष हो भने ती युवतीहरु मनका दयालु हुन्छन् । उनीहरु कसैलाई चोट वा आघात पुर्याउन चाहादैनन् । मन सफा हुने भएकाले वृष राशीका युवती आफ्नो श्रीमान्लाई धोका दिदैनन् ।

उनीहरु श्रीमानलाई खुसी राख्न जे गर्न पनि तयार हुन्छन् । वृष राशीका युवती श्रीमानलाई धेरै माया गर्ने र भगवानमा आस्था राख्ने स्वभावका हुन्छन् ।

सिंह राशी

यदि कोहि युवतीको राशी सिंह हो भने ती युवतीहरु हरेक ढंगबाट उत्कृष्ट श्रीमती हुन्छन् । उनीहरु आफ्ना श्रीमानलाई कुनै कुरा पनि लुकाउँदैनन् ।

हुनत सिंह राशीका युवतीहरु ठूलो सपना देख्दछन् तर उक्त सपना पुर्ण गर्न वा सफल पार्न हरदम लागी पर्दछन् । उनीहरु जीवनमा पैसासंगै प्रतिष्ठा समेत कमाउने क्षमताका मानिन्छन् ।

तुला राशी

यदि कोहि युवतीको राशी तुला हो भने ती युवतीहरु आफ्ना श्रीमान् प्रति निकै बफादार हुन्छन् । तुला राशीका युवती आर्कषक मुहार र जिउडालका समेत हुन्छन् ।

तर उनीहरुको सुन्दरताका बिषयमा खासै ध्यान हुदैन । उनीहरु जोसंग प्रेम गर्छन् उहिँसंग जिवन बिताउने चाहाना राख्दछन् । यस्ता युवतीसंग विवाह हुने पुरुष निकै भाग्यमानि मानिन्छन् ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ७ : ३६ बजे

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष

भदाै २४ ऐतिहासिक धरोहरमाथि भएको विध्वंश लोकतान्त्रिक इतिहासकै कालो दिन : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सुख्खा पहिराले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ – कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपास्थित जिल्ला आयुर्वेद चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशन