ए डिभिजन लिगमा आज मछिन्द्र र जावलाखेल तथा मनाङ र हिमालयन भिड्दै « Khabarhub

ए डिभिजन लिगमा आज मछिन्द्र र जावलाखेल तथा मनाङ र हिमालयन भिड्दै


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहीद स्मारक ए डिभिजन लिगमा आज (शनिबार) दुई खेल हुदैछ ।

पहिलो खेलमा मछिन्द्र र जावलाखेल तथा दोस्रो खेलमा मनाङ र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ ।

लिगको अपराजित टिम मछिन्द्र र जावलाखेल मध्यान्न १२ बजे भिड्नेछन् ।

दोस्रो खेलमा मनाङ र शेर्पा क्लब दिउँसो ३ बजे प्रतिस्पर्धामा उत्रनेछन् । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

मंगलबारको झडपमा संलग्न खेलाडी कारबाहीमा परेपछि मछिन्द्र र मनाङ समस्यामा छन् । तर दुवै टिमलाई जित निकाल्दै लिग तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर छ ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ८ : २६ बजे

एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो

काठमाडौं – नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि

राजधानीको यातायात सुधारका लागि आचार्यका १२ सुझाव

काठमाडाैं । देशकै राजधानी तथा अधिकाशं अग्रणी निकाय अवस्थित काठमाडौं

जिल्ला न्यायाधीशको लिखित परीक्षामा २७ जना उत्तीर्ण

काठमाडौं- नेपाल सरकारका७ जना उपसचिवसहित ५६ जना अधिकृत स्तरका कर्मचारीको

नेकपाले ५ पुसमा भृकुटीमण्डपमा एकता सन्देश सभा गर्ने

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते भृकुटीमण्डपमा

राजेन्द्र पौडेल नेपाल सरकारको सचिवमा बढुवा

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तासमेत रहेका सहसचिव राजेन्द्र पौडेल सचिव