दिलिपको हत्या गरेको आरोपमा क्रसर सञ्चालक महतो पक्राउ « Khabarhub

दिलिपको हत्या गरेको आरोपमा क्रसर सञ्चालक महतो पक्राउ


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

धनुषा– अवैध बालुवा तथा गिट्टि उत्खननको विरोध गर्ने दिलिप कुमार महतोको हत्या गरेको आरोपमा क्रसर संचालक पक्राउ परेका छन् ।

क्रसर सञ्चालक विपिन कुमार महतो पक्राउ परेका हुन् । उनलाई आज बिहान जनकपुरधाम उपमहानगरपालिका वडा नं १ भानूचोक नजिकबाट पक्राउ गरेको हो ।

यसअघि, शुक्रबार नै प्रहरीले अनुसन्धानका लागि दिलिपका साथी रोशन यादव, टिपर चालक मुनिन्द्र महतोलाई पक्राउ गरेको थियो ।

शुक्रबार(हिजो) बिहान मर्निङवाकमा महतोलाई टिपरले किचेरको थियो । परिवार र स्थानीयले हत्या भएको भन्दै विरोध प्रदर्शन गरेका थिए ।

क्रसर व्यवसायी र टिपर सञ्चालकको आतंक बढ्दा हत्यासम्मको घटना भएको आरोप लगाउने स्थानीयले दोषीलाई तत्काल कारबाही र सबै क्रसर उद्योग बन्द गर्नुपर्ने माग राख्दै आएका छन् ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ३ : ४२ बजे

दोहोरो अंकले घट्यो नप्से परिसूचक

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो

मधेश पुगेर प्रचण्डले भने- कम्युनिस्ट बलियो नभए देश ठूलो दुर्घटनामा पर्छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउसोको सेवा बन्द हुने 

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले त्रिभुवन विश्वविद्यालय दिवसका अवसरमा साउन

देशभर विपद्का ४७ घटना ३ जनाको मृत्यु, ८ घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ४७ वटा विपद्जन्य घटना भएका

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला क्षेत्रको संरक्षण, प्रवर्द्धन, रोजगारी सिर्जना तथा