जुवातास खेलिरहेका १३ जना बानेश्वरबाट पक्राउ « Khabarhub

जुवातास खेलिरहेका १३ जना बानेश्वरबाट पक्राउ


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका-२१ बानेश्वरबाट जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् ।

बानेश्वरको बासुकी मार्ग डेरा गरी बस्ने पाँचथरका ४८ वर्षीय विजय कुमार अधिकारीको कोठामा जुवातास खेलिरहेको अवस्था झापा विर्तामोड घर भई सोही ठाउँ बस्ने ४१ वर्षीय देवी प्रसाद काफ्ले लगायत १३ जनालाई नगद ३ लाख ७५ हजार ४ सय ९० रुपैयाँ र ३ बुक तास सहित शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ६ : ३२ बजे

स्थानीय उत्पादनको ब्रान्डिङ, कोदो र फापरको पिठो बजारमा

बागलुङ– बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीस्थित आदानप्रदान कृषि सहकारी संस्था लिमिटेड

होर्मुज संकट थप चर्कियो : हुथीको धम्की साउदी अरब पनि युद्धमा तानिने चिन्ता

काठमाडौं- मध्यपूर्वमा बढ्दो तनावबीच यमनका हुथी विद्रोहीको नयाँ चेतावनी आएको

तीन दलीय सरकार नबनाउने कांग्रेसको अडानले दबाबमा ओली-प्रचण्ड, एक अर्कामाथि शंकैशंका

काठमाडौं- नेपाली कांग्रेस-नेकपा एमाले गठबन्धन फुटको डिलमा पुगेपछि प्रदेशका सरकारमाथि

जापानमा ‘क्रूर गर्मी’ को चेतावनी

टोकियो- जापानका विभिन्न सहरमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि

फेरि पक्राउ परे व्यवसायी शंकर अग्रवाल

काठमाडौं- शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ परेका छन्