तेस्रो टी – ट्वान्टीमा आयरल्याण्ड बिजयी, सिरिज अफगानिस्तानलाई « Khabarhub

तेस्रो टी – ट्वान्टीमा आयरल्याण्ड बिजयी, सिरिज अफगानिस्तानलाई


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अफगानिस्तानले आयरल्याण्डविरुद्धको तीन खेलको टी – ट्वान्टी सिरिज २ – १ ले जीतेको छ ।

तेस्रो तथा अन्तिम टी-ट्वान्टीमा आयरल्याण्डले अफगानिस्तानलाई सुपर ओभरमा हराएसँग प्रतियोगितामा आयरल्याण्डले सान्त्वना जीत निकालेको हो ।

आयरल्याण्डले दिएको १ सय ४३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा अफगानिस्तानले १ विकेट गुमाएर ८ रन बनायो । आयरल्याण्डले भने १ विकेट गुमाएर १२ रन जोड्दै जित हात पार्यो ।

आयरल्याण्डले जीतेसँगै अफगानिस्तानले प्रतियोगिता क्लिनसिप गर्न सकेन ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ७ : ०४ बजे

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले