नेपाली चिकित्सक कुँवरलाई ‘योङ इनोभेटर अवार्ड’ प्रदान « Khabarhub

नेपाली चिकित्सक कुँवरलाई ‘योङ इनोभेटर अवार्ड’ प्रदान


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली चिकित्सक किरणजंग कुँवर ‘योङ इनोभेटर अवार्ड’बाट सम्मानित भएका छन् ।

अमेरिकन सोसाइटी अफ ट्रान्सप्लान्टेशनले उनलाई उक्त अवार्ड प्रदान गरेको हो ।

डा.  कुँवरले प्रस्तुत गरेको मस्तिष्क मृत्यु भएका व्यक्तिको मिर्गौला प्रत्यारोपणमा सहजीकरण तालिकालाई उत्कृष्ठ ठहर गर्दै अमेरिकाले सो अवार्ड प्रदान गरेको जनाइएको छ ।

उनी सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा कार्यरत छन् । उनले  केही महिना अघि दक्षिण कोरियामा भएको एसियन ट्रान्सप्लान्ट समिटमा पनि उनले एक करोड रुपैंया राशिको अवार्ड हात पारेका थिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ८ : ३२ बजे

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल

अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत

सान फ्रान्सिस्को – भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सङ्घीय बालबालिकाको गोपनीयतासम्बन्धी