लकडाउनको समयमा सडकमा जड्याहा देखेपछि
प्रहरी – किन यति धेरै पिएको ?
जड्याहा – के गर्नु सर मजबुरी थियो ।
प्रहरी – रक्सि पिउन पनि के को मजबुरी ?
जड्याहा – के गर्नु सर ३ दिन देखि बोतलको बिर्काे नै हराएको थियो । त्यसैले मजबुरीमा पिएं ।
जड्याहा अहिले बस्न नसक्ने भाको छ रे ।
पढ्न लाग्ने समय : < 1 मिनेट
प्रतिक्रिया