ब्राजिलमा कोरोना संक्रमितको संख्या १ लाख ६२ हजार नाघ्यो « Khabarhub

ब्राजिलमा कोरोना संक्रमितको संख्या १ लाख ६२ हजार नाघ्यो


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ब्राजिलमा ज्यान गुमाउनेको संख्या ११ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा ४६७ जनाले ज्यान गुमाएसँगै ब्राजिलमा मृतकको संख्या ११ हजार १२३ पुगेको छ ।

एकैदिन थप ६ हजार ६३८ जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ६२ हजार ६९९ पुगेको छ ।

ब्राजिलमा कोरोना संक्रमितमध्ये ६४ हजार ९५७ जना उपचारपछि निको भएका छन् । ८६ हजार ६१९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये ८ हजार ३१८ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ६ : ३० बजे

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा