फ्रान्समा कोरोना भाइरसको महामारी नियन्त्रणउन्मुख | Khabarhub Khabarhub

फ्रान्समा कोरोना भाइरसको महामारी नियन्त्रणउन्मुख


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  फ्रान्समा कोरोना भाइरसको संक्रमण नियन्त्रणउन्मुख देखिएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ३१२ जना संक्रमित भएका छन् भने ७० जनाको मृत्यु भएको छ ।

यसअघि शनिबार पनि त्यहाँ संक्रमित र मृतकको संख्या केही दिन यताकै न्यून थियो । शनिबार त्यहाँ ५७९ जना संक्रमित भएका छन् भने ८० जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म त्यहाँ कुल संक्रमितको संख्या १ लाख ७६ हजार ९७० पुगेको छ भने मृतक संख्या २६ हजार ३८० पुगेको छ ।

त्यहाँ ९४ हजार ३७३ जनाको उपचार भइरहेकोमा २ हजार ७७६ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ६ : ५३ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, दल सम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित

काठमाडौं – विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार