विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता « Khabarhub

विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कांग्रेस सांसद गगन थापाले कोरोनाका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन माग गर्दै जरुरीसार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् ।

सांसद थापा प्रस्तावक रहेको प्रस्तावको समर्थकमा कांग्रेसमा छायाँ सरकारमा श्रम रोजगार मन्त्रालयको निगरानी गर्ने जिम्मा पाएकीसांसद सांसद डिला संग्रौला र अर्का सांसद प्रकाश रसाइली रहेका छन् ।

प्रस्तावमा भारत लगाएत तेस्रो देशमा कामदारका रुपमा रहेर समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन माग गरिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  २ : १९ बजे

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको