कोरोना महामारी नियन्त्रण नहुँदै ट्रपद्वारा चुनावी र्‍यालीको घोषणा « Khabarhub

कोरोना महामारी नियन्त्रण नहुँदै ट्रपद्वारा चुनावी र्‍यालीको घोषणा


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा कोरोना भाइरसको महामारी नियन्त्रण नहुँदै राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी र्‍याली थाल्ने घोषणा गरेका छन् ।

ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले आगामी शुक्रबारबाटै र्‍याली सुरू गर्ने घोषणा गरेका हुन् ।

सबैभन्दा पहिले ओकाहामाबाट सुरु हुने र्‍याली विभिन्न ५ राज्यमा गरिने उनले जनाएका छन् । ट्रम्पका अनुसार फ्लोरिडा, एरिजोना, उत्तरी क्यारोलिना र टेक्सासमा पनि स्वास्थ्य सावधानी अपनाएर र्‍याली हुनेछन् ।

अमेरिकामा यसै वर्षको नोभेम्बर महिनामा राष्ट्रपति पदको चुनाव हुँदैछ । उक्त चुनावमा जो बिडेन ट्रम्पका प्रतिस्पर्धी छन् ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  ७ : ०८ बजे

धुलिखेल-खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने 

काभ्रेपलाञ्चोक– बर्षात्का कारण निर्माणमा समस्या आउने भएकाले अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा

कुवा संरक्षण चारकुनेवासी

तनहुँ– व्यास नगरपालिका–१ स्थित चारकुने गाउँका बासिन्दा सामुदायिक कुवाको संरक्षण

कालीकोटमा ‘विषादी न्यूनीकरण अभियान’

मान्म– विषादीले मानव स्वास्थ्य र कृषिमा गम्भीर चुनौती थपिएको भन्दै 

झोलुङ्गे पुल पर्यटकीय गन्तव्य बन्दै

दाङ– स्थानीय तुलसीपुर उपमहानगरपालिका–११ र दङ्गीशरण गाउँपालिका–२ सरुवाडाँडा जोड्ने झोलुङ्गे

‘गन्धर्व संस्कृति कर्खा’ सार्वजनिक

गोरखा– दैवीकालदेखि नै गाउने संस्कृतिको विरासत बोकेका गन्धर्व समुदायको संस्कृतिहरू