असार १ गतेदेखि सबै सरकारी कार्यालय सञ्चालन हुने « Khabarhub

असार १ गतेदेखि सबै सरकारी कार्यालय सञ्चालन हुने


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  सरकारले असार १ गतेदेखि सबै सरकारी कार्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको छ ।

बुधबारको मन्त्रिपरिषद् बैठकले पहिलो चरणमा ५०, दोस्रो चरणमा ७५ प्रतिशत कर्मचारीसहित सरकारी कार्यालय खोल्ने निर्णय गरेको हो ।

यस्तै तेस्रो चरणमा गैरसरकारी तथा निजी क्षेत्रका कार्यालयहरू पनि सञ्चालन हुन दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  १२ : ३८ बजे

भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको