४५ बर्षकी भइन् बलिउडमा चम्किएकी शिल्पा शेट्टी | Khabarhub Khabarhub

४५ बर्षकी भइन् बलिउडमा चम्किएकी शिल्पा शेट्टी


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री शिल्पा शेट्टी ४५ बर्षमा प्रवेश गरेकि छन् । शिल्पालाई बलिउडमा सफल अभिनेत्री मानिन्छ । बुधबारबा६ ४५ वर्षमा प्रवेश गरेकी उनी सपल व्यवसायी पनि हुन । शिल्पाले बलिउडमा स्थान बनाउन निकै उचारचढाव भोगेकी छन् ।

सन् १९९३ मा रिलिज भएको हिन्दी फिल्म बाजीगरबाट अभिनय करियरको शुरुवात गरेकी शिल्पालाई ६ बर्षपछि मात्र पहिचान मिलेको थियो । शाहरुख खान र काजोल अभिनित बाजीगर हिट भए पनि शिल्पाले खासै चर्चा पाइनन् ।

तर सन् १९९९ मा रिलिज भएको फिल्म शूलको एक गीत ’आई हूँयूपी बिहार लूटने’ मा गरेको अभिनय पश्चातमात्र पहिचान मिलेको थियो । यस आइटम नम्बरबाट शिल्पा शेट्टीको भाग्य नै बदलिएको थियो ।

त्यस्तै सन् २००० मा रिलिज भएको फिल्म धड़कनमा शिल्पाको अभिनयलाई निकै स्रहाना मिल्यो । यस फिल्ममा उनले अक्षय कुमार र सुनिल शेट्टीका साथ काम गरेकि थिइन् । त्यसपछि खासै हिट फिल्ममा काम नगरेकि उनले सन् २००८ मा दोस्ताना र सन् २०१४ मा रिलिज भएको ढिस्क्यिाऊमार्फत देखा परेकि थिइन् । त्यसयता टेलिभिजन रियालिटि शो र योगामा देखा परेकि शिल्पाले फिल्म खेलिनन् । तर आउदो बर्ष फिल्म निकम्मा र हंगामामार्फत शिल्पा बलिउडमा पूनःफर्कने सोचमा छिन् ।

शिल्पाका श्रीमान राज कुन्द्रा व्यवसायिक ब्यक्तित्व मानिन्छन् । हाल शिल्पा छोरा वियानर सरोगेसीमार्फत आएकि छोरीसंग पारिवारिक जीवनमा रमाइरहेकि छन् ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  १ : ३६ बजे

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको