४५ बर्षकी भइन् बलिउडमा चम्किएकी शिल्पा शेट्टी « Khabarhub

४५ बर्षकी भइन् बलिउडमा चम्किएकी शिल्पा शेट्टी


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री शिल्पा शेट्टी ४५ बर्षमा प्रवेश गरेकि छन् । शिल्पालाई बलिउडमा सफल अभिनेत्री मानिन्छ । बुधबारबा६ ४५ वर्षमा प्रवेश गरेकी उनी सपल व्यवसायी पनि हुन । शिल्पाले बलिउडमा स्थान बनाउन निकै उचारचढाव भोगेकी छन् ।

सन् १९९३ मा रिलिज भएको हिन्दी फिल्म बाजीगरबाट अभिनय करियरको शुरुवात गरेकी शिल्पालाई ६ बर्षपछि मात्र पहिचान मिलेको थियो । शाहरुख खान र काजोल अभिनित बाजीगर हिट भए पनि शिल्पाले खासै चर्चा पाइनन् ।

तर सन् १९९९ मा रिलिज भएको फिल्म शूलको एक गीत ’आई हूँयूपी बिहार लूटने’ मा गरेको अभिनय पश्चातमात्र पहिचान मिलेको थियो । यस आइटम नम्बरबाट शिल्पा शेट्टीको भाग्य नै बदलिएको थियो ।

त्यस्तै सन् २००० मा रिलिज भएको फिल्म धड़कनमा शिल्पाको अभिनयलाई निकै स्रहाना मिल्यो । यस फिल्ममा उनले अक्षय कुमार र सुनिल शेट्टीका साथ काम गरेकि थिइन् । त्यसपछि खासै हिट फिल्ममा काम नगरेकि उनले सन् २००८ मा दोस्ताना र सन् २०१४ मा रिलिज भएको ढिस्क्यिाऊमार्फत देखा परेकि थिइन् । त्यसयता टेलिभिजन रियालिटि शो र योगामा देखा परेकि शिल्पाले फिल्म खेलिनन् । तर आउदो बर्ष फिल्म निकम्मा र हंगामामार्फत शिल्पा बलिउडमा पूनःफर्कने सोचमा छिन् ।

शिल्पाका श्रीमान राज कुन्द्रा व्यवसायिक ब्यक्तित्व मानिन्छन् । हाल शिल्पा छोरा वियानर सरोगेसीमार्फत आएकि छोरीसंग पारिवारिक जीवनमा रमाइरहेकि छन् ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  १ : ३६ बजे

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपदबारे सम्बोधनको तयारी गर्न निर्देशन

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तेहरान- इरानले मध्यस्थकर्तामार्फत वासिङ्टनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका लागि

सई यादव हत्याका मुख्य अभियुक्त २२ महिनापछि पक्राउ

काठमाडौं– ‘हाम्रो आशा–भरोसा सबै टुटिसकेको थियो । भाइको हत्यामा संलग्न

पहिरो खसेपछि मुग्लिनमा सवारी जाम (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, मुग्लिनमा सवारी जाम लागेको