हेलिकोप्टरमार्फत गर्भवतीको उद्धार « Khabarhub

हेलिकोप्टरमार्फत गर्भवतीको उद्धार


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा- बाजुराको बुढीनन्दा नगरपालिका–१ पिपलडालीकी एक गर्भवतीलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

गर्भवतीको पेटमा रहेको बच्चा उल्टो र गर्भमै दिसा गरेकाले प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्न नसकिने भएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

२७ वर्षीया नाकी कार्कीको हेलिकप्टर मार्फत उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले बताए ।

कार्कीको पहिलो बच्चा पाउँदा अप्रेशन गरेका कारण जिल्लामा उपचार सम्भव नभएपछि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले नेपालगञ्ज पठाएको भण्डारीले बताए ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  ८ : ३२ बजे

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा