युरोपा लिगको ‘ड्र’ सार्वजनिक « Khabarhub

युरोपा लिगको ‘ड्र’ सार्वजनिक


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपियन फुटबल एसोसिएसन (यूईएफए) ले यूईएफए युरोपा लिग फुटबलको क्वाटरफाइनल ‘ड्र’ सार्वजनिक भएको छ ।

शुक्रबार सार्वजनिक क्वाटरफाइनल ड्र अनुसार वुल्फवर्ग र शाख्तर डोनेक्ट्सबीचको विजेताले फ्रान्कफुर्ट र बसेलबीचको विजेतासँग खेल्नेछ ।

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र एलएएसकेबीचको विजेताले इस्तानबुल र कोपेनहेगनबीचको विजेतासँग खेल्नेछ ।

यस्तै इटालियन क्लब इन्टर मिलान र गेटाफेबीचको विजेताले रेन्जर्स र बायर लेवरकुसेनबीचको विजेतासँग क्वाटरफाइनलमा खेल्नेछ ।त्यस्तै ओलम्पिकोस र उल्भ्सबीचको विजेताले सेभिया र रोमाबीचको विजेतासँग खेल्नेछ ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ६ : ०० बजे

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

हुम्ला– चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा

बाढीपीडितलाई कुमारी बैंकका कर्मचारीको ‍४५ लाख बढी सहयोग

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति कुमारी बैंक लिमिटेडका

नबिलको ४२औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं– नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारण सभाले पाँच प्रतिशत

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले १५ लाख २८ हजार बराबरको

छोरीको इच्छाविपरीत विवाह गराउँदा के हुन्छ ? प्रदर्शनमा आयो ‘अक्षरा’ 

काठमाडौं– दशैँको माहोल सुरु हुँदै गर्दा नेपाली फिल्म ‘अक्षरा’ शुक्रबारदेखि