ब्राजिलमा कोरोना संक्रमितको संख्या साढे ३० लाख नाघ्यो « Khabarhub

ब्राजिलमा कोरोना संक्रमितको संख्या साढे ३० लाख नाघ्यो


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ७ महिनाभन्दा बढीदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा साढे ३० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।

मंगलबार यो समाचार तयार पार्दासम्म एकै दिन ७२१ जनाको मृत्यु भएको छ । योसँगै ज्यान गुमाउनेको संख्या पनि १ लाख १ हजार ८५७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २१ हजार ८८८ जनामा संक्रमण पुष्टि भएपछि  ब्राजिलमा संक्रमित संख्या ३० लाख ५७ हजार ४७० पुगेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा २१ लाख ६३ हजार ८१२ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ९१ हजार ८०१ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  १२ : ०९ बजे

गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने, आगामी सहयोगबाट समायोजन गरिने

काठमाडौं– खोपका लागि ग्लोबल अलायन्स (गाभी) ले नेपालसँग ३ लाख

पेपर लिक रोक्न नसकेको भन्दै मोदीमाथि राहुल गान्धीको व्यंग्य

काठमाडौं– भारतीय राष्ट्रिय कांग्रेसका नेता तथा सांसद राहुल गान्धीले परीक्षा

विचार र उद्देश्यप्रतिको आजीवन निष्ठा नै क्रान्तिकारीको पहिचान : प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

मधेसका १० पालिकामा एकीकृत नमूना कृषि कार्यक्रम सञ्चालन गरिने

जनकपुरधाम– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका १०

मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

काठमाडौं– पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति सुनिश्चित