गोंगबु हत्या आरोपी कमला कलाकार रहेको खुलासा « Khabarhub

गोंगबु हत्या आरोपी कमला कलाकार रहेको खुलासा


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गोंगबु हत्याको आरोपी कमला मुडभरी (पौडेल) कलाकार पनि रहेको खुलासा भएको छ ।

नेपाल प्रहरीले आज गोंगबु हत्या आरोपी सार्वजनिक गर्दै उनी कलाकार पनि रहेको खुलासा गरेको हो । उनले केहि चलचित्रमा अभिनय गरेको पाइएको प्रहरीले जनाएको छ ।

राजधानीको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोगबु नवज्योति मार्गमा भएको विभत्स हत्याकाण्ड आफैले घटाएको प्रारम्भिक बयानका क्रममा बताएकी थिइन ।

कल्पनासँग फेसबुकमार्फत चिनजान गरेका मृतक ८ महिनादेखि होटलमा बस्दै आएका थिए ।

हत्यापछि शव व्यवस्थापन गर्न छोरीको साथ लिएको र हत्यापछि एम्बुलेन्समार्फत चितवन पुगेकी उनलाई पक्राउ गरी प्रहरीले काठमाडौं ल्याएको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  १२ : ३३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको