असुरक्षाको कारण देखाउँदै अमेरिकाले रद्द गर्‍यो एक हजार चिनियाँ विद्यार्थीको भिसा « Khabarhub

असुरक्षाको कारण देखाउँदै अमेरिकाले रद्द गर्‍यो एक हजार चिनियाँ विद्यार्थीको भिसा


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाले असुरक्षाको कारण देखाउँदै एक हजार चिनियाँ विद्यार्थी र अनुसन्धातकर्ताको भिसा रद्द गरेको छ ।

राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न हुन सक्ने देखिएकाले चिनियाँ विद्यार्थी तथा अनुसन्धाकर्ताको भिसा रद्द गरेको अमेरिकाको विदेश मन्त्रालयले जनाएको छ ।

सन् २०१८-१९ को शैक्षिक सत्रमा झण्डै तीन लाख ७० हजार चिनियाँ विद्यार्थीहरु अमेरिकाका विश्वविद्यालयलमा भर्ना भएका थिए ।

ग्राज्यूएट तथा रिसर्च स्कलर रहेका उनीहरूले उच्च जोखिम निम्त्याउन सक्ने पाइएपछि भिसा रद्द गरिएको अमेरिकाले प्रष्ट पारेको छ ।

वैध रुपमा अध्ययनका लागि आउन चाहने चिनियाँ विद्यार्थीलाई सदैव स्वागत गरिन सकिए पनि विद्यार्थीको भेसमा चिनियाँ कम्युनिष्ट पार्टीको सैन्य दबदबा पूरा गर्ने उद्देश्यलाई आउनेहरूलाई अब छिर्नै नदिइने अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ताले बताएकी छन् ।

चीनको विदेश मन्त्रालयले भने अमेरिकी आरोपको खण्डन गरेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ८ : ४० बजे

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता