चोरीको अभियोगमा पक्राउ परेका युवकले गरे प्रहरी हिरासतमै आत्महत्या « Khabarhub

चोरीको अभियोगमा पक्राउ परेका युवकले गरे प्रहरी हिरासतमै आत्महत्या


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली – एक युवकले जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासत कक्षमै आत्महत्या गरेका छन् ।

चोरीको अभियोगमा प्रहरी हिरासतमा रहेका धनगढी उपमहानगरपालिका १ का १९ वर्षीया रोशन विकले शौचालयमा झुण्डिएर आत्महत्या गरेका हुन्।

प्रहरीले उनलाई गत भदौ २४ गते चोरीको अभियोगमा पक्राउ गरेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  १ : ०३ बजे

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा