स्थायी कमिटी बैठकमा बरिष्ठ नेता नेपालको असन्तुष्टि « Khabarhub

स्थायी कमिटी बैठकमा बरिष्ठ नेता नेपालको असन्तुष्टि


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बालुवाटारमा जारी सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधव कुमार नेपालले असन्तुष्टि जनाएका छन् ।

अध्यक्षद्वय ओली र दाहालले भदौ १८ गतेको सचिवालय बैठकमा कार्यदल प्रतिवेदनको १५ बुँदे ‘कैफियत’ राखेकोमा नेपालले असन्तुष्टि व्यक्त गरेका हुन् । नेपालले प्रस्ताव तयार पार्दा एकाधमात्रै समेटिन पुगेका र बाँकी विषय ओझेलमा परेको बताए ।

जारी बैठकमा हालसम्म नेपाललगायतका ९ जना स्थायी कमिटी सदस्यहरुले आफ्नो धारणा राखेका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ३ : ५७ बजे

हरितालिका : टिकटक र सेल्फीमय पशुपति परिसर 

काठमाडौँ – भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्व

विद्यार्थीका सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौं : शिक्षामन्त्री पोखरेल

काठमाडौँ – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यार्थी, शिक्षक, अभिभावक

भीएआरको गलत निर्णय: हाल्यान्डको विवादित गोललाई मान्यता दिइएको पुष्टि

म्यानचेस्टर – प्रिमियर लिगको म्याच रेफ्रीको नियामक निकाय (प्रो रेफ)

महाकवि देवकोटाको ६७औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ – नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको