‘होण्डा सीबीआर ६०० आर आर’ नेपाली बजारमा, मूल्य कति ? « Khabarhub

‘होण्डा सीबीआर ६०० आर आर’ नेपाली बजारमा, मूल्य कति ?


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लिले होण्डा सीबीआर ६०० आर आर नेपाली बजारमा भित्र्याएको छ ।

स्पोर्टस् बाइक उत्साहीहरुको लागि उपयुक्त यस बाइकको लुक्स् र फिचरहरुले सबैलाई पक्कै पनि आकर्षित गर्नेछ ।

४ सिलिन्डर लिक्विड कुल इन्जिन रहेको यस सिबिआर ६०० आर आरमा ५९९ सीसीको इञ्जिन क्षमता रहेको छ ।

६६ एनएमटर्क र १२० हर्सपावर रहेको छ ।

६ स्पिड गेयरबक्स गरेको यस बाइकको टप स्पिड २५० कि.मि. प्रतिघण्टा रहेको छ । सुपर बाइकहरुको भिड एक भिन्न पहिचान बोकेको यस बाइकको मूल्य रु. ३४ लाख ५० हजार निर्धारण गरिएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ४ : १० बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा