इंग्ल्याण्ड फुटबल एसोसियसनका अध्यक्ष क्लार्कले दिए राजीनामा « Khabarhub

इंग्ल्याण्ड फुटबल एसोसियसनका अध्यक्ष क्लार्कले दिए राजीनामा


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्ल्याण्ड फुटबल एसोसियसन (एफए)का अध्यक्ष ग्रेग क्लार्कले पदबाट राजीनामा दिएका छन् ।

रंगभेदीय भाषाको प्रयोगपछि विवादमा तानिएका अध्यक्ष क्लार्कले राजीनामा दिएका हुन् । एफएले पिटर म्याककोर्मिक अन्तरिम अध्यक्षमा नियुक्त भएको पनि जनाएको छ ।

६३ वर्षीय क्लार्कले डिजिटल, कल्चर, मिडिया र खेलकुद कमिटीको बैठकले रंगभेदीय भाषाको प्रयोग गरेका थिए ।

बैठकमा उनले ‘हाई प्रोफाइल कलर्ड फुटबलर्स’ शब्द प्रयोग गरेका थिए । जसको चौतर्फी आलोचना भएको थियो । यसैकारण क्लार्कले माफी समेत मागेका थिए । क्लार्क सन् २०१६ बाट एफएका अध्यक्ष थिए ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  १ : ३१ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै