कन्चटमा गोली हानी हबल्दारले गरे आत्महत्या « Khabarhub

कन्चटमा गोली हानी हबल्दारले गरे आत्महत्या


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट- नलगाड नगरपालिका वडा नं ७ स्थित इलाका प्रहरी कार्यालय डल्लीमा कार्यरत प्रहरी हबल्दार भोजबहादुर कठायतको मृत्यु भएको छ ।

बाजुरा जिल्ला घर भई चारमहिनादेखि सो कार्यालयमा कार्यरत ३५ वर्षीय कठायतले आफैलाई कन्चटमा गोली हान्दा आज बिहान मृत्युभएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।

उनले घटनाका बारेमा छानविन गर्न टोली परिचालन भएको बताए ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ९ : ५२ बजे

अमेरिकासँग १० अर्ब डलरको आर्थिक सहयोग माग्दै पाकिस्तान

वासिङ्टन- विदेशी मुद्रा सञ्चिति सुदृढ गर्ने र अर्थतन्त्रमाथिको दबाब कम गर्ने

अस्पतालको बेडबाट गायिकाको याचना : उपचारका लागि पैसा छैन, ऋण फिर्ता दिनुहोस्

काठमाडौं- लोक गायिका कोपिला गौतमले मंगलबार एक तस्बिर सेयर गरिन्,

युक्रेनमा रूसी आक्रमण तीन जनाको मृत्यु, २४ घाइते

एजेन्सी– युक्रेनको जापोरिजिया क्षेत्रमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु

युक्रेनको सैन्य नेतृत्वमा व्यापक फेरबदल, युद्ध रणनीतिमा सुधारको संकेत

एजेन्सी– रुसविरुद्धको युद्धलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित युक्रेनले आफ्नो सैन्य

गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न सरकारले बनायो समिति

काठमाडौं– सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणमा