३ नम्बर प्रदेश सरकारका लेखा अधिकृत २२ हजार घुससहित पक्राउ « Khabarhub

३ नम्बर प्रदेश सरकारका लेखा अधिकृत २२ हजार घुससहित पक्राउ


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ३ नम्बर प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालय (ललितपुर)का लेखा अधिकृत विष्णुहरी पुडासैनी घुस रकमसहित पक्राउ परेका छन् ।

सडक निर्माणको कार्यको लागि टेण्डर सम्झौता भई काम हुँदै गर्दा मोविलाइजेशन पेश्की रकम भुक्तानीका लागि ठेकेदारसँग लिएको २२ हजार रुपैयाँ घुससहित लेखा अधिकृत पुडासैनी पक्राउ परेका हुन् ।

लेखा अधिकृत पुडासैनीलाई घुस रकम लिइसकेको अवस्थामा ललितपुरको एकान्तकुनाबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

घुससहित पक्राउ परेका पुडासैनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  १२ : ४६ बजे

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा– रोल्पाको सुनछहरि गाउँपालिका–२ स्थित फलबाङ गाउँमा बिहीबार राति पहिरोले

झापाका किसानलाई मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौं– इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका

२२ करोडको बुटवल वधशाला बन्द, घाँसले ढाकिँदै संरचना (तस्बिरहरू)

बुटवल- सरकारले देशभर पशु वधशाला तथा मासु जाँचसम्बन्धी व्यवस्था चरणबद्ध रूपमा