विप्लव समूहका गोरखा जिल्ला सदस्य पक्राउ « Khabarhub

विप्लव समूहका गोरखा जिल्ला सदस्य पक्राउ


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका गोरखा जिल्ला सदस्य पक्राउ परेका छन् ।

विप्लव समूहका गोरखा जिल्ला सदस्य ओम प्रकाश गुरुङ पक्राउ परेका हुन् । उनलाई शनिवार राति प्रहरीले पक्राउ गरेको थियो ।

पालुङटार नगरपालिका–७ च्याङली घर भएका गुरुङलाई घर नजिकबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका गुरुङमाथि शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  १२ : ५५ बजे

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौं– इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका

२२ करोडको बुटवल वधशाला बन्द, घाँसले ढाकिँदै संरचना (तस्बिरहरू)

बुटवल- सरकारले देशभर पशु वधशाला तथा मासु जाँचसम्बन्धी व्यवस्था चरणबद्ध रूपमा

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

काठमाडौं– जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चका न्यायाधीश

पहिरो र बाढीले देशका विभिन्न स्थानका सडक अवरुद्ध

काठमाडौं– अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो तथा बाढीले

योगेश भट्टराईको टिप्पणी- रास्वपाको शिखरबाट ओरालो यात्रा सुरु भयो

काठमाडौं– नेकपा (एमाले) का नेता योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)