ए डिभिजन लिगमा जावलाखेल र हिमालयन शेर्पा प्रतिस्पर्धा गर्दै « Khabarhub

ए डिभिजन लिगमा जावलाखेल र हिमालयन शेर्पा प्रतिस्पर्धा गर्दै


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिग अन्तरगत आज जवालखेल युथ क्लव र हेमालयन शेर्पा क्लव प्रतिस्पर्धा गर्दैछन ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो १ बजे हुने खेलमा शेर्पाबिरुद्व जित हात पार्दै जावलाखेल  शीर्ष ६ को होडमा कायमै रहन चाहन्छ ।

बाह्रौ चरणको अन्तिम खेलअघि  अहिले जावलाखेल ११ खेलबाट १८ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा छ । शेर्पा १० अंक सहित ११ औं स्थानमा छ ।

बराबरीको नतिजाले समेत जावलाखेलको शीर्ष ६ को सम्भावना बलियो बनाउनेछ ।

अन्तिम खेलमा च्यासलविरुद्ध रोमाञ्चक जित निकालेको शेर्पा पनि जावलाखेललाई रोक्ने दाउमा छ । यद्यपी जीत वा हार जस्तोसुकै परिणाम आए पनि हिमालयन शेर्पाको अंक तालिकामा खासै प्रभाव पर्ने देखिदैन ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ८ : ४४ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका