नेपाललाई पहिलो सफलता,सन्दीपले लिए विकेट « Khabarhub

नेपाललाई पहिलो सफलता,सन्दीपले लिए विकेट


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग २ त्रिकोणात्मक शृङ्खलामा अमेरिकाविरुद्ध नेपालले पहिलो सफलता हात पारेको छ ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालका सन्दीपल लामिछानेले अमेरिकाका ओपनर इआन ओल्यान्डलाई पवेलियन फर्काएका हुन् ।

उनले दोस्रो ओभरको अन्तिम बलमा होल्यान्डलाई पारस खड्काबाट क्याच गराएका हुन् ।

होल्यान्ड शून्य रनमै आउट भएका हुन् । ताजा अवस्थामा अमेरिका ३ ओभरमा १ विकेट गुमाएर १० रन बनाएको छ ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ९ : ४८ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा