नेपालसामु अमेरिका निरिह, लामिछाने र भारीको उत्कृष्ट प्रदर्शन « Khabarhub

नेपालसामु अमेरिका निरिह, लामिछाने र भारीको उत्कृष्ट प्रदर्शन


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग २ त्रिकोणात्मक शृङ्खलामा नेपालसामु अमेरिका निरिह बनेको छ ।

नेपाली स्पिनर हावि भएको खेलमा सन्दिप लामिछानेले ६ विकेट लिए भने सुशान भारीले ४ विकेट लिएका छन ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले अमेरिकालाई १२ ओभरमा अलआउट गर्दै ३५ रनमा समेटेको हो ।

३६ रनको झिनो लक्ष्य पाएको नेपालले केहीबेरमा ब्याटिङ गर्दैछ ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  १० : २४ बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको