चर्चित फिल्म निर्माता हार्भीलाई बलात्कार मुद्दामा २३ बर्षको सजाय « Khabarhub

चर्चित फिल्म निर्माता हार्भीलाई बलात्कार मुद्दामा २३ बर्षको सजाय


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलात्कार र यौन आक्रमणको मुद्दामा दोषी ठहर चर्चित हलिवुड फिल्म निर्माता हार्भी वाइन्स्टिनलाई एक अमेरिकी अदालतले २३ वर्षको कैद सजाय सुनाएको छ।

हलिवुडका अत्यन्तै चर्चित वाइन्स्टिनलाई न्यू योर्कको एक अदालतले २३ वर्षको कैद सजाय सुनाएको हो ।

६७ वर्षीय वाइन्स्टिन बुधवार ह्वीलचेयरमा अदालतमा हाजिर भएका थिए । गत महिना बलात्कार र यौन आक्रमणका अभियोगमा उनी दोषी पाइएका थिए।

अदालतको फैसलालाई ‘मीटू’ का अभियान्ताहरुले स्वागत गरेका छन्।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ६ : ४५ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल