शान्ति मिसनमा खटिएका नेपाली सैनिकको मृत्यु « Khabarhub

शान्ति मिसनमा खटिएका नेपाली सैनिकको मृत्यु


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  संयुक्त राष्ट्र संघीय शान्ति मिसनअन्तर्गत लेबनानमा कार्यकरत एक नेपाली सैनिकको मृत्यु भएको छ।

लेबनानस्थित राष्ट्र संघीय मिसन युनिफिलमा कार्यरत धादिङ मूलपानीका अमलदार नरबहादुर मगरको मृत्यु भएको हो ।

उनको मंगलबार सवारी दुर्घटनामा परी मृत्यु भएको नेपाली सेनाले जानकारी दिएको छ । चालक रहेका मगर चार महिनाअघि एक वर्षका लागि लेबनान गएका थिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  १० : २६ बजे

जस्टिन ग्रिभ्सको ऐतिहासिक कीर्तिमान : लगातार ५ ओभरमा मेडन ५ विकेट

काठमाडौँ – वेस्ट इन्डिजका अलराउन्डर जस्टिन ग्रिभ्सले पाकिस्तानविरुद्ध जारी पहिलो

अमेरिका-इरान :आक्रमण रोकेर नेतान्याहु वासिङ्टन पुगे

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन र तेहरानबीच ‘अत्यन्त

चिकित्सक संघबाट आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्दकाे घाेषणा

काठमाडौँ– नेपाल चिकित्सक संघले आज (मंगलबार) देशैभरका सरकारी, गैरसरकारी र

अमेरिका-इरान कूटनीतिक वार्ताको प्रयास, हर्मुजमा अझै खिचातानी

वासिङ्टन – अमेरिका र इरानबीच लगातार तेस्रो दिन पनि आक्रमण

विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

झापा– झापाको मेचीनगर नगरपालिका– ६ काँकरभिट्टास्थित अरुणोदय इङ्ग्लिस बोर्डिङ स्कुलको