घाचोकबाट शुरु भयो ‘दुई नम्बरी’ को छायांकन « Khabarhub

घाचोकबाट शुरु भयो ‘दुई नम्बरी’ को छायांकन


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दीपेन्द्र लामा निर्देशित फिल्म ‘दुई नम्बरी’ को छायांकनको शुरु गरिएको भएको छ । दुई मित्रको कथा समेटिएको यो फिल्मको छायांकन बिहीवार (आज) देखि शुरु भएको हो ।

निर्देशक लामाले कास्कीको घाचोकबाट फिल्मको छायांकन थालिएको खबरहबलाई बताए । उनले भने, ‘निर्धारित योजनाअनुसार छायांकन थालेका हौं ।’

नायक दयाहाङ राई र नायिका उगेन छोदेनले फिल्मको पहिलो दृश्य दिए ।

यो फिल्ममा पल शाह र वर्षा राउतको पनि शीर्ष भूमिका रहनेछ । ‘दुई नम्बरी’ बाट नेपाली रजतपटमा भुटानी नायिका उगेनले डेब्यु गरेकी छिन् ।

सम्पूर्ण छायांकन पोखरामा गरिने भनिएको यो फिल्मको ३५ दिनमा शूटिङ सकाइनेछ ।

रोहित कट्टेल र सरोज नेपालीले निर्माण गरेको यो फिल्ममा रत्न श्रेष्ठ कार्यकारी निर्माता छन् भने किरण नेपाली प्रस्तुतकर्ता छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ३ : ०४ बजे

संसदको पहिलो सम्बोधनमा हर्क साम्पाङले के भने ?

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले आफ्नो

चितवन मालपोत कार्यालयमा सेटिङ धन्दा, ६ बिचौलिया पक्राउ

चितवन– भरतपुरस्थित मालपोत कार्यालयमा अनधिकृत रूपमा प्रवेश गरेका ६ जना

महावीर पुनको विदेशबाट मतदान प्रस्तावमा सत्तापक्षको ताली

काठमाडौं– स्वतन्त्र सांसद महावीर पुनले विदेशमा रहेका नेपालीले पनि आम निर्वाचनमा भोट

म प्रायः कसैसँग मिल्दिनँ : महावीर पुन

काठमाडौं- स्वतन्त्र सांसद महावीर पुनले आफू अरुभन्दा फरक रहेकाले कसैसँग

सरकार डढेलो बने निभाउने साहस राख्छौँ : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले