घरायसी विवाद हुँदा छोराले गरे बुवाको हत्या « Khabarhub

घरायसी विवाद हुँदा छोराले गरे बुवाको हत्या


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुरकञ्चनपुरमा छोराले बुवाको हत्या गरेका छन्

कृष्णपुर नगरपालिका वडा नम्बर लालीगुँरास टोलमा बस्ने २५ वर्षीय सन्जी रानाले बुवा तौला रानाको हत्या गरेको जिल्ला प्रहरीकार्यालय कञ्चनपुरले जनाएको

कञ्चनपुरका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक रविन्द्र नाथ पौडेलका अनुसार आइतबार दिउँसो बुवा छोराबीच घरायसीविवाद हुँदा उक्त घटना भएको हो

आफ्नै बुवाको हत्या गर्ने छोरा सन्जी रानालाई प्रहरीले नियन्त्रणमा लिएको

घटनाको थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ४ : १३ बजे

आज तीजको दर खाने दिन

काठमाडौँ – हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ २८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल