सशस्त्र प्रहरीका १३ जना एसपी एसएसपीमा बढुवा « Khabarhub

सशस्त्र प्रहरीका १३ जना एसपी एसएसपीमा बढुवा


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरी बल (एपीएफ)का १३ जना उपरीक्षक (एसपी) हरु वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका छन् ।

गृह मन्त्रालय मातहतको बढुवा समितिको आइतबार बसेको बैठकले १३ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) लाई सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस गरेको हो ।

एसएसपीमा बढुवा हुने एसपीमध्ये बिदुर खड्का पहिलो नम्बरमा छन् । त्यसपछि क्रमश भेष बहादुर थापा, प्रदीप कुमार पाल, लक्ष्मणबहादुर सिंह, शान्ती कुमार कार्की, कृष्ण राज पाठक, जय बहादुर खड्का, नेत्र कुमार खत्री, प्रकाश श्रेष्ठ, बेनु प्रसाद पाठक, श्याम कोइराला, सुदेश कुमार गुरुङ र रमेश कुमार सुवेदी छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ५ : ०५ बजे

सुनसरीमा पूर्व-पश्चिम राजमार्ग आसपास र इनरूवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू

काठमाडौं- कप्तानगञ्ज घटनाका कारण उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै जिल्ला

बागमतीमा घटेन गाडीभाडा

काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य घटेको झण्डै एक महिना बित्दै लाग्दा

केरामा आत्मनिर्भर बन्दै नेपाल

काठमाडौं- सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल केरामा

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य

रहेनन् कांग्रेसका वरिष्ठ नेता गोपालमान 

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ