सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणमा जोड दिऔं : अध्यक्ष प्रचण्ड « Khabarhub

सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणमा जोड दिऔं : अध्यक्ष प्रचण्ड


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणमा जोड दिएका छन् ।

उनले आम नेपालीले साँचेको सुखी नेपालीको सपना समेत पूरा हुने आशा व्यक्त गरेका छन् । नयाँ वर्ष २०७७ सालको शुभकामना व्यक्त गर्दै अध्यक्ष प्रचण्डले भनेका छन्,  ‘इतिहासले सुम्पेको कठिन जिम्मेवारीसहित आगमन भएको नयाँ वर्षले महामारीको अन्त्यसँगै आम नेपालीले साँचेको सुखी नेपाली तथा सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको सपना पूरा गर्न विशेष प्रेरणा देओस् ।’

अध्यक्ष प्रचण्डले नयाँ वर्ष २०७७ को पूर्व सन्ध्यामा आज जारी विज्ञप्तिमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसकझ महामारीको अन्त्यसँगै सुख र समृद्धीको कामना समेत गरेका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  १० : ५१ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६