अमेरिकामा ३३ लाख ५५ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण « Khabarhub

अमेरिकामा ३३ लाख ५५ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ३३ लाख ५५ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा ६१ हजार ७१९ जना संक्रमित भएसँगै  अमेरिकामा संक्रमितको संख्या ३३ लाख ५५ हजार ६४६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ७३२ जनाको मृत्यु भएपछि कोरोना संक्रमणकै कारण अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ३७ हजार ४०३ पुगेको छ ।

कुल संक्रमितमध्ये १४ लाख ९० हजार ४४६ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका १७ लाख २७ हजार ७९७ जनामध्ये १५ हजार ८१९ जनाको अवस्था गम्भीर रहेको छ ।

 

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ८ : २४ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क